जीवनशैली

माघी पर्वको उपलक्ष्यमा टुडिखेलमा थारु परिकारको प्रदर्शनी, थारु परिकार चाख्नेको घुइँचो

काठमाडौं । आज माघे संक्रान्ति मुलुकका विभिन्न स्थानमा धुमधामका साथ मनाइदै छ । हिन्दुहरुको साथै माघे संक्रान्तिलाई...

बिगबोस सिजन-११ को फाइनल आज, सट्टेबाजीमा १ हजार करोड लगाइएको अनुमान

काठमाडौं । भारतीय चर्चित रियालिटी टेलिभिजन शो बिगबोस सिजन ११ को आज फाइनल तथा बिजेता घोषणा हुँदैछ...

व्यस्त बन्न सुरु गरेको कामले बनायो अर्बपति

काठमाडौं । महिलाहरुको कपडा बनाउने ब्राण्ड ‘बीबा’ की संस्थापिका मीना बिन्द्राको कहानीले एउटा महिलाले कसरी घरसँगै आफ्नो...

आर्थिक क्षमतामा म्यानचेस्टर सिटी सबैभन्दा बलियो

काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा आसिन म्यानचेस्टर सिटी आर्थिक क्षमताको आधारमा विश्वको सबैभन्दा बलियो क्लब भएको...

दुनियाँले स्वर्ग देखेको मुस्ताङ पुग्दा…

योजना थियो- पोखरा पुगेर धाम्पुस लाग्ने । बिहानैदेखि म अजिव हुँदै थिएँ, सम्झु र आलोहीले मलाई झुन्डाउन...

कामसँगै परिवारलाई यसरी सम्हाल्छन् महिला

काठमाडौं । पछिल्लो समय महिलाको भूमिका एउटा गृहिणीको रुपमा मात्र सिमित छैन । महिला पनि पुरुष बराबर...

१३ बर्षदेखि प्रत्येक बिहान टुडिखेलमा निःशुल्क योगा सिकाउदै गंगा

काठमाडौं । कुनै समय आपूmलाई प्रेशर, मानसिक तनाव तथा शारीरिक स्थिरता भएको अनुभव गर्ने गरेकी गंगा महर्जन...

यस्ता छन् महिलालाई आकर्षक र स्टाइलिस् देखाउने जाडोका फेसनहरु

काठमाडौं । दिनानु दिन जाडो बढ्दो क्रममा छ । हरेक महिलाहरु आफू अरुभन्दा फरक र एट्रयाक्टिभ देखियोस्...

लार्इन लागेर मात्रै गाडी चढ्न पार्इने, उपत्यकाका १० स्थानमा नयाँ व्यवस्था

काठमाडौँ । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन,  लाम बसेर चढ्न...

महिलाको आग्रह र बालकको जिद्दीले मासिक ६० हजार कमाउने भए अशोक

काठमाडौं । पशुपतिनाथ मन्दिर घुमेर गुहेश्वरी जाने भर्याङमा प्रत्येक दिन दिउँसोतिर निकै भिड देखिन्छ । त्यो भिड...
टिप्स