विश्वमा ४२ करोड मानिसलाई लागेको डायबिटिजबाट कसरी बच्ने
डा ज्योति भट्टराई मधुमेह चिनी रोगलाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ ।