पार्टीका मन्त्रीलाई फिर्ता हुन नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुलाई मन्त्रालयबाट फिर्ता हुन निर्देशन दिएको छ। आज बसेको सचिवालयको बैठकले मन्त्रीहरुलाई बिदा हुन निर्देशन दिने निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’

जिल्ला प्राविधिक कार्यालयका प्रमुखले गरे भ्रष्टाचार, २७ लाख बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका-९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा

दूध बिक्री नभएपछि किसानलाई दैनिक ४२ लाख घाटा

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति

नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक प्रधनमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका

सरकारमा सहभागी हुने, नहुने बारे जनमत पार्टीले गरेन निर्णय

काठमाडौं । जनमत पार्टीले सचिवालय बैठक सकिएको छ । सम्पन्न बैठकले अब बन्ने सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा केही निर्णय नगरेको पार्टी सचिव बीपी साहले बताए । ‘हाम्रो

जनमत पार्टीको सचिवालय बैठक जारी, सरकारमा सहभागी हुने, नहुने निर्णय गर्दै

काठमाडौं । जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टी सचिव बीपी साहका अनुसार अहिले पार्टीको बैठक जारी छ । सत्ता समीकरण बदलिएसँगै पार्टीले सचिवालयले बैठक बोलाएको हो । बैठकमा

आजको दिन अलिक छिटो छिटो हिँड्न खोजेको छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको र हुने बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेसहितको नयाँ समीकरण बनेपछि सोमबार बसेको जीफन्टको कार्यक्रमलाई

रास्वपाले डीपी अर्याललाई मन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपाध्यक्ष डीपी अर्याललाई मन्त्री बनाउने भएको छ । पार्टी निकट स्रोतका अनुसार अर्याललाई मन्त्री बनाउने अन्तिम तयारी भएको छ ।

गृहमन्त्री नारायणकाजीको पद चैट् !

काठमाडौं । कांग्रेससँगको गठबन्धन भत्किएर एमालेसँगको मा‌ओवादीको नयाँ गठबन्धन बनेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पद गुम्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्णा खाँड, ललिता निवास

त्रिकोणात्मक सिरिज: फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाडेका छन । योसँगै उक्त