जनताको बचत डुब्न नदिन सहकारीमा तत्काल अनुगमन आवश्यकः

काठमाडौं । ‘काठमाडौं महानगर क्षेत्रभित्र भएका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत रकम जोखिममा पर्ने गरेको उजुरी बढेका छन् । जनताले जम्मा गर्ने बचत रकमको जोखिम घटाउन सहकारीमा नियमित अनुगमन गर्नुपर्ने काठमाडौं

ललितपुर क्षेत्र १ मा नवराज सिलवालको अग्रता कायमै

ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा छन् ।

रवि लामिछानेको क्षेत्रमा अझै किन हुन सकेन मतगणना ?

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा अझै पनि मतगणना हुन सकेको छैन । यस्तै चितवन–१ मा ११ भने बजे बाट मतगणना सुरु भएको छ । रवि लामिछाने उम्मेदवार रहेको

हाम्रो पार्टीलाई अब कुनै दलले पनि उपेक्षा गरेर अघि बढ्न सक्दैनन्ः सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफ्नो पार्टीलाई उपेक्षा गरेर कोही पनि अघि बढ्न नसक्ने दाबी गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नु

बैतडीमा जिप दुर्घटनाहुँदा चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत,

धनुषा-३ मा एमाले उम्मेदवार महतो अग्रस्थानमा, गठबन्धनका अनिल झा दोस्रो

जनकपुरधाम । मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका ८ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको

काठमाडौं उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी देखियो उत्साह

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौं महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ ।

मनाङमा ७०.६७ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस