पैसा नभएको ६५ लाखको चेक दिने २ जना

काठमाडौं । पैसा नभएको चेक दिएर झुक्याउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका–७ घर भएका

कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई विभागले जरिवाना तिराउने

काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले कोपोमिसमा विवरण नराख्ने सहकारीलाई जरिवाना गराउने चेतावनी दिएका छन् । विभागले सहकारीलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा

 सहकारी विभागले ओरेयण्टल को-अपरेटिभका अध्यक्ष सुधिर बस्नेतलाई सोध्यो १५ दिने स्पष्टिकरण

काठमाडौं । सहकारी विभागले ओरेयण्टल को-अपरेटिभका अध्यक्ष सुधिर बस्नेतलाई १५ दिने स्पष्टिकरण सोधेको छ । सहकारी विभागका अनुसार बिहीबार अध्यक्ष बस्नेतलाई निक्षेपकर्तालाई जग्गा दिने भनेको पैसा कसरी र कहिले दिने

मेयर, उपमेयरले गरे सम्पदा, पूर्वाधारको अनुगमनः दिगोपना र वातावरणीय सम्बन्धमा चासो

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ

जेठसम्ममा १२१४ कम्पनी कारबाहीमा, साढे १ करोड जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ११ महिनाको अवधिमा १२ सय १४ वटा कम्पनीलाई कारबाही गरेको छ । विभागले चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा गरेको अनुगमनबाट १२

सर्वोच्चको आदेशः ढुङ्गा, गिटी उत्खननसम्बन्धी निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त

एक महिनाभित्र संघ संस्थामा रहेको ऋण, रोक्का जग्गाको विवरण पठाउन सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले पुराना साझा (सहकारी) संघ संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण एक महिना भित्र पठाउन निर्देशन दिएको छ । विभागले सूचना प्रकाशित गर्दै त्यस्ता जग्गाको विवरण

हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने सहकारी विकास बोर्डको संचालक तिमल्सिना पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको संचालक पदमा नियुक्ति खानका लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आजै

मेयर बालेन्द्रले सुरु गरेको हटलाईन ११८० मा नागरिकको प्रश्नः प्याकिङ् गरिएको पानी शुद्ध त छ नी ?

काठमाडौँ । बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता के हो ? महानगरको हटलाइन ११८० मा नागरिकले सोधेको प्रश्न हो यो । शुद्धताका लागि मूल्य तिरेर किनेको पानी