गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । कांग्रेसले संसदमा

सहकारीबाट रवि लामिछानेले लिएको ऋण तिरेको देखियोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट

पैंयुँ पालिकाको सबै वडामा बाँदर धपाउन कर्मचारी !

पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर

म्याद थपका लागि महरालाई लगियो अदालत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ । सोमबार भैरहवामा पक्राउ परेका महरालाई विमानबाट काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएका उनलाई सोझै

मेलम्चीको पानी वर्षभरी वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणको तयारी

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

रिङरोड सडक स्तरोन्नति छिटो गर्न संसद्‍मा माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेपाली

शेष घले नेतृत्वको एनआरएनएको साधारणसभा सम्पन्न, मनोरेलसहित ३ सम्झौता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा चैत्र ४ गते काठमाडौंमा सम्पन्न भएको

कारले मोटरसाइकललाई ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु

काठमाडौं । मोटरसाइकललाई कारले ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु भएको छ । आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक तिलक बहादुर रावतको मृत्यु भएको हो

मेडिकल कलेज सञ्चालनको अनुमतिबारे दुर्गा प्रसाईंको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दा हेर्दा हेर्दैमा परेको छ । आइतबार न्यायाधीशहरु डा कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा वि एण्डसी मेडिकल कलेज

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ: प्रधानमन्त्री

पोखरा(कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई