घाटबेँसी बस दुर्घटना हुँदा मृतकको सङ्ख्या सात पुग्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट

माधव नेपाल निवास कोटेश्वर पुगे ओली र प्रचण्डसहित नेता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगले भेटन उनको निवास कोटेश्वर पुगेका छन् । अस्वस्थ रहेका नेपाललाई भेट्न

कर्णाली प्रदेशका कांग्रेस मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । कांग्रेसका प्रदेश मन्त्रीहरुले मंगलबार पत्रकार सम्मेलन

निजामती विधेयकमा त्रुटीः कर्मचारीले सेवाग्राहीलाई शिष्ट र मर्यादित व्यवहार गर्न नहुने !

काठमाडौं । निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा त्रुटी देखिएको छ । संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र

ढुकुरपोखरीमा हिमपहिरो

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ-१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत

स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन

बसको ठक्करबाट बालकको मृत्यु

चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो

प्रचण्ड आफैले राखे सबै मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रालयको जिम्मेजारी आफैसँग राखेका छन् । नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीले आज सरकार पुनर्गठन गरेका छन् । आज हितबहादुर तामाङ,पदम

निजामती कर्मचारीको उमेर २ वर्ष थप्न प्रस्ताव, १० प्रकारका बिदाको व्यवस्था

काठमाडौं । निजामती सेवामा रहेका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव भएको छ । संसदमा दर्ता भएको निजावती सेवा ऐनको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । ऐनमा यसअघि

पार्टीका मन्त्रीलाई फिर्ता हुन नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुलाई मन्त्रालयबाट फिर्ता हुन निर्देशन दिएको छ। आज बसेको सचिवालयको बैठकले मन्त्रीहरुलाई बिदा हुन निर्देशन दिने निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’