हरिवनमा टेलिमेडिसिन सेवा सुरू

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरेको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले हरिवन-४ निवासी कान्छीमायासँगको भिडियो संवादमार्फत

कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताएका छन्। मंगलबारको राष्ट्रिय सभाको बैठकमा दाहालले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गरे

नेपाल-भारत सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र कठिन रहन्छः सांसद पौडेल

काठमाडौं । सांसद प्रदिप पौडेलले नेपाल र भारतको सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र, शान्ति सुरक्षा र सुशासन कायम गर्न कठिन भएको हुने बताएका छन् । उनले सीमाको नियमित निगरानी गर्न

ढाकाकुमार माथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । श्रेष्ठले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च

काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि

काठमाडौं । काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको

महानगरले सार्वजनिक गर्‍यो ‘केएमसी एप’, ३१ वटा काम अनलाइनबाटै गर्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवाप्रवाहलाई थप चुस्त र आधुनिक बनाउँदै ‘केएमसी एप’ सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत महानगरपालिकाले आफूले दिने सेवालाई होम डेलिभरी

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, गोरखाका तामाङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी

जति आलोचना गरे पनि मैले बिराएको छैन, डराउन्न: आरजु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले जसले जति आलोचना गरे पनि आफूले नबिराएकाले नडराउने बताएकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद

राष्ट्रिय सभामा प्रश्नः आरजु देउवा र मञ्जु खाणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाणमाथि पक्राउ पुर्जी हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गरेका छन् । आइतबार बसेको

ठूला दलका नेता ‘लुटेराको छाउरा’हुन्: लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरुलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिएका छन् । आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरुलाई