उत्पादन

शिखर शुज क्रेजि सेल्स मंसीर २८ देखि

काठमाडौ, २९ मंसीर । कम्पनी शिखर शुजले भृकुटीमण्डपमा भएको क्रेजी मेलाको अपार सफलता पछि अब छुटेका ग्राहकहरुलाई...

डाबरको चिनीबिनाको च्यवनप्राश ‘च्यवनप्रकाश’ नेपाली बजारमा

काठमाडौं । डाबर नेपालले नेपाली बजारमा ‘डाबर च्यवनप्रकाश’ प्रस्तुत गरेको छ – जुन चर्चित आयुर्वेदिक उत्पादन डाबर...

यी युवा जसले काठमाडौंमा च्याउ खेती गरेर मासिक १ लाख कामउँछन्

  काठमाडौं । बुबाले सुरु गरेको च्याउ खेतीलाई निरन्तरता दिदै आएका सुरेन्द्र गिरि अहिले आफ्नै आधुनिक कृषि...

ग्राण्ड मास्टर रम बजारमा, यस्तो छ मूल्य

काठमाडौं । जावाखेल ग्रुपअफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरी प्रालिले नयाँ उत्पादन ग्राण्ड मास्टर रम बजारमा ल्याएको छ...

गुणस्तरहिन सिमेन्ट उत्पादन गरेपछि अम्बे सिमेन्टको ‘एनएस’ चिन्न खारेज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्सालाई दिएको गुणस्तर चिन्नको इजाजत रद्द गरेको...

डिभाइन वाइनले ल्यायो ‘डिभाइनको बहार हप्तै पिच्छे उपहार’ योजना

काठमाडौं । श्री महाकाली वाईन प्रा. लि, डिभाईन वाईनको आधिकारीक विक्रेताले आप्mना ग्राहकहरुकालाई यहि नयाँ वर्ष २०१८...

रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्र्तगतको विजय डिष्टीलरीको उत्पादन रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ...

कोकाकोलाको किन्ले ब्रान्डको पानी नेपाली बजारमा

काठमाडौं। कोकाकोला नेपालले नेपाली बजारमा किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको...

एलजीका टप लोडेड वासिङमेसिन बजारमा, ३६ प्रतिशत ऊर्जा बचत हुने

काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजि इम्पेक्सले नेपाली बजारमा प्युचर अफ वासिङमेसिन...

नेबिकोले ल्यायो सुगर फ्रि बिस्कुट

काठमाडौं । नेबिको विगत ५३ वर्ष देखि बिस्कुट कन्फेक्सनरी उत्पादन तथा विक्री वितरण गरिरहेको कम्पनी हो ।...
टिप्स