गुरास लाइफले ८ प्रतिशत बोनस सेयर दिने




काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ ।

कम्पनीको १३२ औं संचालक समितिको सो प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारण सभाको बैठक र बीमा समितिको स्वीकृती पछि मात्र सेयरधनीले बोनस सेयर पाउँनेछन् ।

५५ करोड रुपैंयाँ चुक्ता पूँजी भएको कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ करोड ९७ लाख ८० हजार रुपैंयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु