कमल थापाले भने: प्रधानन्यायधीश विरुद्दको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण




काठमाडौं । सरकारमा पहिलो बरियतामा उपप्रधानमन्त्री रहेका राप्रपाका अध्यक्ष कमल थापाले प्रधानन्यायशीश विरुद्द नेपाली कांग्रेस र एकीकृत माओवादीले महाअभियोग प्रस्ताव दर्ता गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

कमल थापाले सामाजिक संजाल ट्इिटरमा टुईट गर्दै सरकारका दुई साझेदारले गरेको महाअभियोग प्रस्तावको विरोध गरेका हुन् । उनले महाअभियोग प्रस्ताव न्यायिक स्वतन्त्रतामा गम्भिर आक्रमण भएको बताएका छन् । महाअभियोग संसद्बाट पारित गर्न दुई तिहाई चाहिन्छ ।


क्लिकमान्डु