फेवा र गण्डकी गाभिँदै, एकीकृत कारोबार बुधबार



काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंक गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । फेवा विकास बैंक र गण्डकी विकास बैंकले बुधबारदेखि एकिक्रत कारोबार गर्न लागेका हुन् ।

यी दुई बैंकले एक आपसमा सम्पूर्ण सम्पत्ति तथा दायित्व सर्ने गरी एक आपसमा गाभ्ने (मर्जर) भएका हुन् ।

 


पुष्प दुलाल