एमाले बरिष्ठ नेता माधव नेपालको वडामा राजपा विजयी



गौर । एमाले नेता माधवकुमार नेपालले मतदान गरेको गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानननै विजय भएको छ ।

राजपाबाट राकेशकुमार झा वडा अध्यक्षमा निर्वाचित भए ।

माधव नेपालको वडा हारेपनि गौर नगरपालिकाको मेयरमा भने अहिलेसम्म एमाले अगाडि छ ।


क्लिकमान्डु