दुइटा नागरिकता लिएको छैनः कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले दुइटा नागरिकता नलिएको बताएका छन् । सोमबार धनुषा प्रहरीमा उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भनेर जाहेरी

माधव नेपालको ओली लक्षित टिप्पणी: प्रधानमन्त्री बनिहाल्छ कि भनेर केहीलाई पोल्न थाल्या छ

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् । पार्टी निकट अखिल नेपाल

बझाङ-१ प्रदेशसभा निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

काठमाडौं । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेद्वार अभिषेक सिंहलाई २६७ मतले पछि पार्दैै निर्वाचित भएका हुन् । एमालेका

इलामको माङ्सेबुङ–५ मा स्वतन्त्र उम्मेदवारले १ हजार ३२ मत पाउँदा कांग्रेस एमालेको ६९ भोट कटेन

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो

इलाम उपनिर्वाचनः एमाले उम्मेदवार नेम्बाङको मत १० हजार कट्यो, रास्वपाको करिब १५ सय

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको मत गणनाअनुसार नेम्बाङले १० हजार

इलाममा एमाले उम्मेदवार सुहाङको अग्रता, रास्वपाले कति पायो मत ?

काठमाडौं । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् । आइतबार मध्यरातिसम्मको मतगणना अनुसार सुहाङले १ हजार मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर

इलाम-२ मतगणनाको सुरुवाती अपडेट: कांग्रेस पहिलो हुँदा रास्वपा चौथो, सुहाङले कति पाए ?

काठमाडौं । इलाम-२ मा शनबार सम्पन्न प्रतिनिधि सभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । आइतबार मध्याह्नबाट सुरु भएको मतगणनाको पहिलो चरणको नतिजा सार्वजनि भएको

इलाममा मतगणना ११ बजेपछि, कसले मार्ला बाजी ?

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत

इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान सुरु

काठमाडौं । इलाम र बझाङमा शान्तिपूर्ण ढंगबाट शनिबार बिहानदेखि मतदान सुरु भएको छ । इलामको क्षेत्र –२ मा मतदान सुरु भएको छ । एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा