सम्मेलन गरेर आउँछ त चाहेर पनि ल्याउन नसकेको

डा. गोविन्दराज पोखरेल समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलो मात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी

समुज्ज्वल आर्थिक भविष्य बोकेको कतारबाट नेपालले कसरी लिन सक्छ लाभ ?

गत साता कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गरेपछि नेपालीहरूमाझ कतारको चर्चा भइरहेको छ । सन् २०२२ को डिसेम्बरमा फूटबल विश्वकपको सफल आयोजना गर्दा नेपालमा

स्पेकुलेटिभ बबल: जुवाडे सोच कसरी महामारी बन्छ ?

अङ्ग्रेजीमा ‘स्पेकुलेटिभ बबल’ भनिने शब्दावलीलाई नेपालीमा ‘सट्टेबाजी फोका’ भनेर अनुवाद गर्न त सकिन्छ तर यसले दिन खोजेको भावलाई बुझाउन भने कठिन हुन्छ । हामीकहाँ प्रचलनमा नभएकाले पनि हुन सक्छ ‘सट्टेबाजी

लगानी सम्मेलनबारे यसो भन्छन पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे

काठमाडौं । हामीले यसअघिका लगानी सम्मेलनको गहन समीक्षा गर्नुपर्ने देख्छु । यसअघिका सम्मेलनमा भएका प्रयास, प्रतिबद्धता, कार्यान्वयन के–कस्ता रहे भन्ने विश्लेषण गरिनुपर्छ । विगतका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्यो वा मिलेन

डच डिजिजले ग्रस्त नेपाली अर्थतन्त्र कसरी उकास्ने ?

अहिले मुलुकको अर्थतन्त्रलाई लिएर सर्वत्र चासो छ । सरकार, निजी क्षेत्र, राजनीतिक दल, नियामक निकाय, अर्थविदहरु, मिडियाकर्मीहरु, उपभोक्ताबादीहरु मात्रै होइन आम सर्वसाधारण, विद्यार्थी, किसान, मजदुर समाजका हरेक तह र तप्कासम्म

भारतमा चुनाव: मोदीलाई तेस्रो कार्यकालका लागि मतदाताले पत्याउलान् ?

भारतमा गत शुक्रवारदेखि लोकसभा निर्वाचन शुरू भएको छ । कुल सात चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणमा १०२ सीटका लागि मतदान भइसकेको छ । यस निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय

दक्षिण कोरिया आर्थिक विकासको सुत्र

नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौंमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ । मैले

भियना महासन्धिको ठाडो उल्लंघन: खतरनाक कूटनीतिक भविष्यको संकेत

विगत दुई सातामा एसिया र दक्षिण अमेरिकाका दुई देशमा कूटनीतिक मर्यादाको घोर उल्लंघन भएको छ । सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले अप्रिल १ मा गरेको क्षेप्यास्त्र आक्रमणका कारण इरानी

प्राइभेट इक्वीटीले बिजनेस आइडियाको अन्डा लिन्छ, चल्ला कोरलेर दिन्छ

प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (छोटकरीमा पीईभीसी) सँगसँगै आउने शब्दावली हुन् । यो नेपालका लागि नयाँ विषय भएपनि विश्वभर सफल भइसकेको अभ्यास हो । सुरुमा प्राइभेट इक्विटी भनेको के हो

थुन्ने नाममा बार्गेनिङ र मान मर्दन गर्ने काम भइरहेका छन्: राजेश अग्रवाल

नेपाल उद्योग परिसंघले उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको छाता संगठनको रुपमा विगत २० वर्षदेखि मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जना गर्दै देशको आर्थिक, सामाजिक विकासमा बलियो साझेदारको रुपमा महत्वपूर्ण