चार्जिङ स्टेसनले मात्रै दैनिक १ लाख युनिट विद्युत

काठमाडौं । चार्जिङ स्टेसनले मात्रै दैनिक १ लाख युनिट बिजुली खपत गरिरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत

नेपालमै पहिलो पटक मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं । नेपालमै पहिलोपटक मोबाइल विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । युइएसएडको ऊर्जा नेपालको सहयोगमा यात्री इनर्जी र इ स्टोपले चार्जिङ स्टेसन निर्माण गरेका हुन । यो

साझाका ४० वटा विद्युतीय बस आजबाट सञ्चालनमा, १.१ मेगावाट क्षमताको चार्जिङ डिपोटको उद्घाटन

ललितपुर । साझा यातायात सहकारी संस्था लिमिटेडले ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । यसका लागि आवश्यक १ .१ मेगावाट क्षमताको चार्जिङ डिपोट पनि साझाले निर्माण गरेको छ ।

नेपालमा बिवाईडी इ-सिक्सको ७ वर्ष: ‘विद्युतीय सवारीसाधनमा विश्वास दिलायौं’

काठमाडौं । साईमेक्स इंकले करिब सात वर्ष पहिले नेपालमा बिवाईडी इ-सिक्स भित्र्याएको थियो । सन् २०१७ मा इ-सिक्स ल्याउदासम्म धेरैलाई विद्युतीय सवारीसाधन (ईभी) माथि शंका थियो । ब्याट्री र माइलेजको

टेल्जीको इलेक्ट्रिक स्कुटरमा १ लाख किमीको वारेण्टी, लाइफटाइम सर्भिसिङ नि:शुल्क

काठमाडौं । योम माई मोटर्सले नेपालमा नै पहिलो पटक विद्युतीय स्कुटरमा १ लाख किलोमिटर वारेन्टि दिने घोषणा गरेको छ । कम्पनीले टेल्जी स्कुटरमा ग्राहकले १ लाख किलोमिटरसम्म वारेण्टी दिने घोषणा

सर्वोच्चले ‘व्यूँतायो’ यातायात क्षेत्रमा ‘सिण्डिकेट’

काठमाडौं । यातायात क्षेत्रमा निजी क्षेत्रको एकाधिकार(सिण्डीकेट) पुनः कायम हुने भएको छ । सर्वोच्च अदालतले चैत २० गते यातायात व्यवसायीको पक्षमा फैसला सुनाएपछि ५ वर्ष ११ महिनापछि यातायात क्षेत्रमा सिण्डिकेट

थप १७ सहरमा सेवा बिस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरु

काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गरेका छन् । बिहीबार काठमाडौंमा याडिया जि-६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा घिसिङले सरकारले सबैभन्दा

सिप्रदी हायर पर्चेजले समयमै कर्जा नतिर्ने ऋणीहरुको सवारी साधन लिलामी गर्दै

काठमाडौं । सिप्रदी हायर पर्चेजले समयमै कर्जा नतिर्ने ऋणीहरुको सवारी साधन लिलाम गर्ने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै समयमै कर्जा नतिर्ने ३१ ऋणीको सवारी साधन लिलाम बिक्री

बिवाईडीले निकाल्यो आफ्नो ७० लाखौं विद्युतीय गाडी

एजेन्सी । चिनियाँ गाडी निर्माता कम्पनी बिवाईडी ७० लाखवटा विद्युतीय गाडी निकाल्ने पहिलो कम्पनी बनेको छ । मार्च २५ मा कम्पनीले चीनको जिनानस्थित आफ्नो उद्योगमा नयाँ डेन्चा एन सभेन गाडी