नयाँ लगानीकर्ता थपेर बजार विस्तारमा आक्रामक यती एयर,

काठमाडौं । नयाँ लगानीकर्ता थपिएसँगै निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले आक्रामक बजार विस्तारको योजना बनाएको छ । यतीको सोही योजना अनुसार धमाधम जहाज थप गर्न थालेको छ ।

चौधरी ग्रुपले भैसेपाटीमा ५२ वटा बंगला बनाउँदै, ६३ प्रतिशत बुकिङ सम्पन्न

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हिल्स प्रालिले भैसेपाटीमा ‘प्रिमियम हिल्स’ का नाममा ५२ वटा हाउजिङ परियोजना निर्माण गरिरहेको छ । कम्पनीले भैसेपाटीमा सुविधा सम्पन्न बंगला निर्माण गरिरहेको छ । चौधरी

साझा यातायातको सीईओमा परेन आवेदन, १५ दिन समय थपियो

काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदको लागि माग गरिएको दरखास्तमा आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरिएको छ । रिक्त रहेको साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला

यातायात व्यवसायीको मागः रुट इजाजत नभएका सबारी साधन सञ्चालनमा रोक लगाउ

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सबारी दुर्घटना कम गर्न मापदण्ड विपरीत रुट इजाजत नलिएर सञ्चालन भइरहेका सवारीसाधनको सञ्चालनमा रोक लगाउन माग गरेको छ । महासंघले मंगलबार प्रहरी महानिरीक्षक

नक्कली भ्याट बिल प्रकरण: दोस्रो पटक पनि भाटभटेनी दोषी ठहर, कर र जरिवाना तिर्नुपर्ने

काठमाडौं । नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोषी ठहर भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेको हो । न्यायाधीशहरु

कर खारेजीको माग गर्दै २२ गते हल बन्द

काठमाडौं । नेपाल चलचित्र संघले माघ २२ गते देशभरका सम्पूर्ण चलचत्रि घरहरु बन्द गर्ने भएको छन् । संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा माघ २२ गते सोमबार देशैभरका चलचित्रघरहरु

लुम्बिनीमा १ अर्ब खर्चेर प्रभुले बनाइरहेको केबलकार अन्तिम चरणमा, रामेछाप र सिन्धुलीमा पनि बनाउने

काठमाडौं । प्रभु केबवलकार एण्ड टुरिजम लिमिटेडले लुम्बिनीमा निर्माण गरिरहेको सिद्धार्थ केवलकारको निर्माण करिब ८५ प्रतिशत सकिएको छ । बुटवलबाट श्रीकाल भैरव कामना मन्दिरदेखि फूलबारी पार्क नजिकै रहेको देउराली डाडाँसम्म

पाँचतारेमा दुईवटा होटल थपिँदा ४ वटाको तारा वर्गीकरण निलम्बन, सूचीकृत होटल नै नवीकरण भएन

नेपालमा पर्यटकीय वातावरण बढ्दै जाँदा र सन् २०२० को घोषित पर्यटन वर्षलाई लक्षित गरि खोलिएका होटल धमाधम सञ्चालन हुन थालेका छन् । नयाँ होटलले सेवादिन थालेसँगै पाँचतारे होटलको संख्या पनि

एनसेल किनबेच सम्झौता अस्वीकार गर्न सुझाव, ‘लाइसेन्स अवधि सकिएपछि सरकार मातहत ल्याऊ’

काठमाडौं । एनसेले सेयर खरिद बिक्री सम्झौता यथास्थितिमा अस्वीकार गर्न छानविन समितिले सरकारलाई सुझाव दिएको छ । पूर्वमहालेखा परीक्षक चुडामणि शर्माको नेतृत्वमा गठन भएको एनसेल सेयर खरिद विक्री अध्ययन तथा

लगानी सम्मेलनको तयारीमा रहेको सरकारलाई विदेशी लगानीको एनसेलमाथि छानबिन गर्न सुझाव

काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारीमा रहेको सरकारलाई एनसेलको सेयर खरिद विक्रीको अध्ययन गर्न गठित समितिले थप छानबिन गर्न सुझाव दिएको छ । आजियाटाले एनसेलको ८०