भारतमा चिया निर्यातका लागि जिटूजीमार्फत सहजीकरण गरिदिन सरकारसँग

काठमाडौं । चिया व्यवसायीहरुले नेपालको चियामा विषादीको मात्रा उपस्थित रहेको बहानामा भारतले निर्यातमा अवरोध सिर्जना गरेको औंल्याएका छन् । इलामको सूर्योदय नगरपालिकास्थित सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) ले राजधानीमा पत्रकार

दैनिक ४ हजार लाइसेन्स छापिँदै, १६ लाख बाँड्न बाँकी

काठमाडौं । यातायात व्यवस्था विभागले करिब ८ महिनापछि फेरि सबारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम सुरु गरेको छ । विभागका अनुसार लाइसेन्सको लागि आवश्यक पर्ने कार्ड अभाव भएको हुँदा

गैरकानूनी सदस्यका कारण पर्यटन बोर्डको सीईओ छनोट रोकियो, प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट रोकिएको छ । पर्यटन बोर्डको सीईओ छनोट समिति गठन नै गैरकानूनी भन्दै बोर्डका कर्मचारी कुन्दन शर्मा मिश्रले प्रधानमन्त्री कार्यालयलाई विपक्षि

नेपाली चिया निर्यातमा भएको अवरोध तत्काल खुलाउ: नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । विगत एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

तस्बिरमा हेर्नुस्: ९ वर्षअघि भूकम्पको केन्द्रबिन्दु परेपछि ध्वस्त भएको बारपाक अहिले कस्तो छ ?

गोरखा । २०७२ साल बैशाख १२ गते शनिबार ११:५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाइ गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे,

९ वर्षअघि आजकै दिन गएको थियो भूकम्प, ७ खर्ब ६ अर्बको क्षति

काठमाडौं । गोरखा भूकम्पको नवौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको

नेपालगंजको आईसीपी नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकी (आईसीपी) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । निमार्ण कार्य सम्पन्न भएको उक्त आईसीपी भारत सरकारले संघीय

कतारी राजाको नेपाल भ्रमण: कतारसँगको श्रम सम्झौता पुनरावलोकन प्राथमिकतामा परेन

काठमाडौं । कतारको अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । कतारी राजाको नेपाल भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने