नेपाली चिया निर्यातमा भएको अवरोध तत्काल खुलाउ: नेपाल

काठमाडौं । विगत एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

तस्बिरमा हेर्नुस्: ९ वर्षअघि भूकम्पको केन्द्रबिन्दु परेपछि ध्वस्त भएको बारपाक अहिले कस्तो छ ?

गोरखा । २०७२ साल बैशाख १२ गते शनिबार ११:५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाइ गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे,

९ वर्षअघि आजकै दिन गएको थियो भूकम्प, ७ खर्ब ६ अर्बको क्षति

काठमाडौं । गोरखा भूकम्पको नवौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको

नेपालगंजको आईसीपी नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकी (आईसीपी) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । निमार्ण कार्य सम्पन्न भएको उक्त आईसीपी भारत सरकारले संघीय

कतारी राजाको नेपाल भ्रमण: कतारसँगको श्रम सम्झौता पुनरावलोकन प्राथमिकतामा परेन

काठमाडौं । कतारको अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । कतारी राजाको नेपाल भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन् । मन्त्रालयद्वारा ‘नेपालको विश्व

चिया व्यवसायी भेटे प्रधानमन्त्री, निर्यातमा देखिएको अवरोध अन्त्य गरिदिन आग्रह

काठमाडौं । भारतले नेपाली चियाको निर्यातमा अवरोध गरेको समस्याबारे चिया व्यवसायी र किसानले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । मंगलबार इलामका चिया व्यवसायी तथा किसानहरुले प्रधानमन्त्री दाहालसहित पूर्व प्रधानमन्त्री

कतारी राजाको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । विमानस्थल उद्घाटन भए पनि