अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग

कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान, प्रधानमन्त्रीले उद्घाटन गर्दै

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा परीक्षण उडान सम्पन्न गरिएको छ । प्राबिधिक टोलीसहित तारा एयरको विमानले आइतबार नेपालगञ्जदेखि सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको हो। सोमबार प्रधानमन्त्री

मिटरब्याज पीडितहरुसँगको वार्ताका लागि सरकारले गठन गर्‍यो वार्ता टोली

काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । देशका विभिन्न भागबाट पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । सरकारले मन्त्रालयका सहसचिव रुद्रप्रसाद

५ अर्ब ६३ करोड लागतमा सुर्खेतको विरेन्द्रनगरमा सडक बन्दै, कहिले होला सम्पन्न ?

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ मा ५ अर्ब ६२ करोड ९९ लाख १० हजार रुपैयाँ लागतमा सडक बन्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा

३७ अर्ब लागतमा कमला-ढल्केबर-पथलैया सडक स्तरोन्नति गरिँदै, ३ वर्षमा सकिने

काठमाडौं । ३६ अर्ब ९२ करोड ४० लाख रुपैयाँ लागतमा महेन्द्र राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नति हुने भएको छ । १६० किमी लम्बाइ रहेको यो सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित, प्रतिमन ८० हजारमा बिक्री

फुङलिङ (ताप्लेजुङ) । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजार

६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका

६ महिनामा ८ अर्ब कमाउँदासमेत निगमलाई किस्ता तिर्न सकस, जहाज लिलामी गर्ने ऋणदाताको चेतावनी

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो ६ महिनामा ३ लाख २१ हजार ८६८ यात्रु बोकेर ८ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कमाएको छ । निगमले उपलब्ध गराएको तथ्यांक अनुसार

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

कैलाली । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ । एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण

प्रदेशको आर्थिक तथा प्रतिस्पर्धी क्षमता विकासमा शहरको योगदानमाथि प्रश्न

काठमाडौं । नेपालको विकासको विसंगती नै मान्नु पर्छ । हालै प्रकाशित एउटा प्रतिवेदनका अनुसार नेपालमा शहरीकरणले आर्थिक तथा प्रतिस्पर्धी क्षमता विकासमा योगदान दिएको पाइएन । नेपाल प्रतिस्पर्धा सूचकांक २०२४ (नेपाल