बुढीगण्डकीको वातावरणीय प्रभाव मूल्यांकन: साढे ५५ अर्ब लागत,

काठमाडौं । राष्ट्रिय गौरब आयोजना बुढीगण्डकी जलविद्युत साढे ५५ अर्ब लगानीमा बन्ने भएको छ । आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना निर्माणको लागत ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँमा

घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको १ करोड १० लाख कित्ता

सेबोनले आईपीओ र हकप्रदमा ढिलाइ गरेपछि ऊर्जा उद्यमी गुनासो बोकेर प्रधानमन्त्रीकहाँ जाँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोक्ने तयारी गरेपछि जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । बोर्डले आईपीओ र

सिम्बुवा खोला जलविद्युत आयोजनाको लागत ३ अर्बले बढ्यो

काठमाडौं । सिम्बुवा खोला जलविद्युत आयोजनाको लागत ३ अर्बले बढेको छ । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले वन मन्त्रालयमा पेश गरेको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार अघिल्लो अनुमान गरेको तुलनामा ३

प्रधानमन्त्रीसँग इप्पानले भन्यो- सबै आयोजनाको पीपीए खोलौं, केही ऐन निलम्बन गरौं

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको निजी क्षेत्रसँगको

विद्युत बिक्रीबाट हुने आय बढेसँगै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नाफा बढ्यो

काठमाडौं । विद्युत बिक्रीबाट हुने आय बढेसँगै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नाफा बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ रहेको थियो

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै

चाडपर्व सकियो, अब कामको गति बढाउन लाग्नुस्: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उनले

बूढीगण्डकी आयोजनाः निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गरिँदै

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गर्नका लागि आवश्यक छलफल सुरुआत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

substation
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको