राष्ट्र बैंकले खुद निष्क्रिय कर्जाको तथ्यांक सार्वजनिक गरेर
काठमाडौं । ‘यो खराब कर्जा बढेको वर्ष होइन, देखाइएको वर्ष हो,’ नेपाल बैंकर्स संघ (एनबीए)को सभाहलमा फागुन १४ गते बैंकर र पत्रकारहरु सामुन्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बोलेको