ऐनाको चक्रव्यूह, जहाँ आफ्नै प्रतिविम्बसँग झुक्किन्छ मान्छे

काठमाडौं । नयाँ बानेश्वरकी शर्मिला ठकुरी सिसैसिसाको भुलभुलैयामा फसिन् । एउटा कोठामा प्रवेश गरेकी उनी बाहिर निस्किने बाटो खोज्दै झन्डै १५ मिनेट भौंतारिइन् । हातले सिसालाई समात्दै बाटो पहिल्याउन निरन्तर

जनकपुरधाममा सुरू भयो छठको तयारी, मधेसमा ‘भरदुतीया’ मनाइँदै

दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी सुरू भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ। कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ।

गुणस्तरहीन मिठाईबाट जोगिऔं, गम्भीर स्वास्थ्य समस्या निम्तिनबाट बचौं

गाईको आन्द्रामा चाँदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुङ्ग्रोले पातलो च्याप्टो नबनेसम्म पिट्ने गरिन्छ । यही वर्कलाई मिठाईमा सजाएर उपभोक्तालाई बिक्री गरिन्छ । काठमाडौं । भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली

नक्सालमा खुल्यो बाइकर्स क्याफे, गोल्छा भन्छन्- यो उत्साही बाइक राइडरको घर हो

बाइक, कफी, फुड, राइडिङ गेयर, स्टाइलिस हेलमेट एउटै स्थानबाट बिक्री गर्ने गरी नक्सालमा बाइकर क्याफे सञ्चालनमा आएको छ । काठमाडौं । नक्साल चौरको उत्तर-पूर्वी कुनामा लक्जरी बाइकहरु रोकिएका छन् ।

धनतेरस भोलि, १ बजेपछि सामान खरिद गर्दा लाभ

काठमाडौं । धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि

नेपाललाई ‘वेडिङ डेस्टिनेसन’का रुपमा प्रवर्धन गरिँदै

काठमाडौं । नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक ‘ काठमाडौंमा इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आयोजना भएको

कस्तो मासु खाने ? खान नजाने निम्तिन सक्छ स्वास्थ्य जोखिम

वर्षैभरि मासु सेवन गर्नु र दसैंमा मात्रै खानु बेग्ला-बेग्लै विषय हुन् । वर्षैभर मासु खाएर पनि आच्छु नलाग्ने नेपालीलाई दसैंमा मासु नखाई हुँदैन । यो पर्वमा अधिकांश परिकार मासुकै हुन्छ

दसैं खानपानमा ध्यान दिनुस्, क्यान्सर हुन सक्छ !

चितवन । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले

जनैपूर्णिमामा मात्र क्वाँटी खानु पर्ने हो ?

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले

पैसा तिरेर रोग किन्ने ?

केही महिनाअघि मेरी एक साथी फिनल्यान्ड गएकी थिइन् । दश दिनको बसाइँपछि उनी काठमाडौं फर्केर भेटेपछि मैले सोधें, ‘मलाई के ल्याइदेउ त फिनल्यान्डबाट उपहार ?’ ‘तिमीलाई पाउरोटी ल्याइदिएकी छु,’ उनको