यसरी मर्मत हुँदै छ, भत्किएको बीपी राजमार्ग (फोटोफिचर)



सिन्धुली । केहि समय अघि बीपी राजमार्ग भत्किँदा काठमाडौं उपत्यकाबाट पूर्वी भेगतर्फ जाने छोटो बाटो केहि दिनका लागि बन्द भयो । यसले कयौं यात्रुहरु समस्यामा परे । सरकारले अस्थाईरुपमा बाटो बनाएर यसलाई संचालन गरिरहेको छ भने बिग्रिएको राजमार्ग मर्मत गर्ने कार्य तीब्र गतिमा भर्इरहेको छ ।

हेरौ कसरी बनाईँदै छ त भत्किएको विपी राजमार्ग तस्विरमा-

 


क्लिकमान्डु